YouTube Link

तीन चरणको राष्ट्रिय जागरण अभियान गर्दै नेपाली कांग्रेस

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: ‘हिमाल पहाड तराई मधेस नेपाली कांग्रेस जागरण अभियान’ भन्ने मूल नारा रहेको राष्ट्रिय जागरण अभियानमा बर्तमान सरकारले जनचाहाना अनुरुप कुनैपनि काम नगरेको र कांग्रेसको सरकार हुँदा राष्ट्रिय हितका बिषयमा अगाडि सारिएका बिषयहरुमा सत्तारुढ दलले चासो नदेखाएको बिषयमा जनजागरण अभियान गर्न लागेको नेपाली कांग्रेसले बताएको छ ।

अभियानमा कांग्रेसको बिगतको उपलब्धिको सम्प्रेषण, संविधानमा देखिएका बिमतिको समिक्षा, तराई मधेसका असन्तुष्टिको समिक्षा, महिला हिंसा, दैवी प्रकोप लगायतका बिषयलाई अगाडी सारिएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए । जागरण अभियान तीन चरणमा गरिने बताईएको छ ।

बैशाख ११ देखी जेठ ११, भाद्र २४ देखी असोज सात र पौष सात देखी पौष सत्र गतेसम्म गरि चलाईने अभियानाको पहिलो चरणमा ७७ जिल्लामा केन्द्रिय प्रतिनिधि पुगेर ७७ जिल्लाको जनगुनासो सुन्नेसँगै दोस्रो चरणमा केन्द्रिय प्रतिनिधि प्रत्येक ३३० निर्वाचन क्षेत्रमा पुगेर जनगुनासो सुन्ने र तेस्रो चरणमा ७५३ स्थानीय तहमा दश दिनसम्म स्थानीय समस्याको टिपोट गर्ने कार्यक्रम रहेको कांग्रेस प्रवक्ता शर्माले जानकारी दिएका छन् ।

कांग्रेसको उक्त अभियानमा पहिले पार्टिमा योगदान पुर्याउने व्यक्तिको अभिलेख सर्कुलर राख्ने र पुराना अग्रजलाई सम्मान गर्ने शहिद परिबारका सदस्यलाई भेट्ने र संगै यसैमा प्लस टु प्लस बिद्यार्थी अभियान चाल्ने बताईएको छ । कांग्रेसको उक्त अभियानले नेपाली जनतालाई लोकतन्त्र छ है भन्ने अवास गराउनुका साथै जनताका समस्यामा प्रत्यक्ष प्रतिनिधि समाबेश हुनाले जनतालाई पनि फाईदा हुने कांग्रेस बताएको छ । कांग्रेसको राष्ट्रिय जागरण अभियानमा देशभरिका भातृ संगठन र जिल्ला र केन्द्रिय प्रतिनिधिको सहभागिता रहने जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...