YouTube Link

सञ्चार, उड्डयन र विद्युत क्षेत्रबाटै अर्बौं रुपैंयाँ राजश्व उठ्न सकेन

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: नेपाल दुर संञ्चार प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण र नेपाल विद्युत प्राधिकरणले राज्यको ढुकिटीमा जम्मा हुने अर्वौ रुपियाँ उठाउन सकेका छैनन् । उड्डयन प्राधिकरणले स्वदेशी तथा विदेशी गरी ५५ वायुसेवा कम्पनीबाट उठाउनु पर्ने यो आर्थिक वर्षको मात्रै साँढे दुइ अर्ब रुपैंयाँ बक्यौता छ ।

प्राधिकरणले राजश्व संकलनको जिम्मेवारी पाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको क्षमतामा नै प्रश्न उठाएको छ । दुरसंञ्चार सेवा प्रदायक कम्पनीहरुबाट उठ्नुपर्ने राजश्व बक्यौताको हालत उस्तै छ । स्मार्टसेल, युटिएलसहित ८ वटा कम्पनीले दुरसंञ्चार प्राधिकरणलाई करिव ३ अर्व रुपियाँ वुझाउन बाँकी छ । संसदको सार्वजनिक लेखा समिति र अर्थ समितिको निर्देशनसमेत अवज्ञा गर्दै प्राधिकरण बक्यौता असुलीमा कम्पनीलाइ ताकेता गर्नुको सट्टा भुक्तानीको म्याद थपिरहेको छ । बक्यौता असुलीका लागि भन्दै दुरसंञ्चार प्राधिकरणले असार मसान्तसम्मको अर्को मिति तोकेको छ ।

त्यस्तै नेपाल विद्युत प्राधिरकणले पनि आफ्ना ठुला ग्राहकवाट विद्युत महसुल असुल गर्न सकेको छैन । डेडिकेटेट फिडर अर्थात सवस्टेशनवाट छुट्टै तार ल्याएर उद्योगमा लाइन सप्लाई गर्ने तथा ट्रंक लाइन अर्थात २४ सै घण्टा मेनलाईनवाट उद्योगभित्र नै ट्रान्सफर्मर राखेर विजुली लिने गरेका ठुला उद्योगले अर्वौ रुपियाँ तिरेका छैनन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...