YouTube Link

देशभर रहेका ३४५०० सहकारीलाई मर्ज गरी आधामा झारिने तयारी, सरकारद्वारा एक पालिका एक सहकारीको अवरधारणा सार्वजानिक

Facebook Link

काठमाडौं: सहकारीको नियमन र व्यावस्थापन गर्न देशभर रहेका ३४ हजार पाँच सय १२ सहकारीहरु आगामी पाँच बर्ष भित्र मर्ज गरेर ५० प्रतिशतमा झर्ने भएका छन् । शहर केन्द्रित सहरकारीलाई गाउँ गाउँ सम्म पुर्याउन एक पालिका एक सहकारी गर्ने सरकारको उद्देश्य आनुसार ५० प्रतिशतमा झार्ने लागिएको हो ।

भुमि व्यावस्थापन तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहरकारी बोर्डले ६२औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजनका गरेको कार्यक्रममा भुमि व्यावस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सहकारीलाई व्यावस्थित गर्न आगमी पाँच बर्ष भित्र सहकारीहरुलाई मर्ज गरेर ५० प्रतिशतमा झार्ने बताएका छन् ।

शहर केन्द्रित सहरकारीलाई गाउँ गाउँ सम्म पुर्याउन एक पालिका एक सहकारी गर्ने उनले बताईन । देश भरका ३४ हजार पाँच सय १२ सहकारीबाट कुल गाह्रस्था उत्पादनको ४ प्रतिशत योगदान रहेको छ । त्यस्तै प्रधानमन्त्री केपी ओलीले सुखि नेपाली संवृद्ध नेपालको सपना साकार पार्न सहरकारीको भुमिका अपरिहार्य रहेको बताए । सरकारी र साझेदारीको माध्यामबाट हिजोका दिनमा खण्डिकरण भएको जमिलाई एकितृत गरेर उत्पानलाई बढाउने बताए । साथै उनले आधुनिकरणको नाममा उत्पादन बढान गुणस्तर हिन बस्तु उत्पादन गर्न नहुने बताए । साथै सहकारीको सहयोग विना प्रधानमन्त्री कृर्षि आधुनिकरण कार्यक्रम सफल नहुने बताए ।

हरेक बर्ष चैत्र २० गतेलाई राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउदै आएको थियो । तर यस बर्ष प्रमुख अतिथिको कार्य व्यस्ततका कारण चैत्र १९ गते नै यो कार्यक्रमको आयोजना गरेको हो । दुई हजार १३ साल चैत्र २० गते चितवमा स्थापना भएको बखान सहकारी संस्थाको स्थापना भएको दिनलाई हरेक बर्ष राष्ट्रिय सहकारीका दिवसका रुपमा मनाउदै आएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...