त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका दुई कर्मचारीलाई कोरोना संक्रमण
वि.सं.२०७७ असोज १ बिहीवार १४:१०
1.5K
shares
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत दुईजना कर्मचारीलाई कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अग्नि नियन्त्रण शाखाका एक र प्रशासन शाखामा एक जना गरी दुई जनालाई कोरोना भाईरस संक्रमण पुष्टी भएको हो ।
वि.सं.२०७७ असोज १ बिहीवार १४:१०




















