YouTube Link

कानून व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएशनको आगामी नेतृत्वका लागि आज निर्वाचन हुँदै

Facebook Link

काठमाडौं: कानून व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएशनको आगामी नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । सत्तारुढ दल नेकपा निकट नेपाल लयर्स एसोसिएशन (एनएलए) र कांग्रेस निकट डेमोक्र्याटिक लयर्स एसोसिएशन (डिएलए) प्यानलसहित चुनाबी मैदानमा उत्रिएका छन् ।

सत्तारुढ दल नेकपा निकट नेपाल लयर्स एसोसिएशन (एनएलए)बाट अध्यक्ष पदका प्रत्यासी वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ रहेका छन् भने । कांग्रेस निकट डेमोक्र्याटिक लयर्स एसोसिएशन (डिएलए)बाट अभिवक्ता सुनिलकुमार पोखरेलबीच प्रतिष्पर्धा हुँदैछ ।

सत्तारुढ नेकपा निकट नेपाल लयर्स एशोसिएशन (एनएलए) बाट अध्यक्ष पदका प्रत्यासी श्रेष्ठले नेपाल बार एशोसिएशनलाई सवल बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यसैगरी प्रतिपक्षी दल नेपाली कांग्रेस डेमोक्रेट लयर्स एशोशिएशन (डिएलए) बाट अध्यक्ष पदका अर्का प्रत्यासी पोखरेलले राजनीतिक हस्तक्षेप मुक्त न्यायालयका लागि आफूले उम्मेदवारी दिएको दावी गरेका छन् । पदाधिकारी सहित २५ सदस्यीय केन्द्रिय कार्य समिति चयनका लागि प्रगतिशील समूहको तर्फबाट श्रेष्ठ र प्रजातान्त्रिक समूहको तर्फबाट पोखरेल नेतृत्वको दुई वटा समूह चुनावी प्रतिस्पर्धामा उत्रिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

वि.सं.२०८३ साउन ४ सोमवार १६:३७

फिफा विश्वकप फुटबल-2026 को अवसर पारेर बक्स अफिस इन्टरनेसनल ग्रुपको...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...