YouTube Link

परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि प्रदेश नम्बर २ को एसईई परीक्षा यसै महिना सञ्चालन गर्ने गरी स्थगित

Facebook Link

काठमाडौं: परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि प्रदेश नम्बर २ को एसईई परीक्षा यसै महिना सञ्चालन गर्ने गरी स्थगित भएको छ । चैत्र १० गतेदेखि सुरु भएको एसईईमा बिज्ञान विषयको परिक्षा रद्द भएको थियो भने सामाजिक विषयको परीक्षा पनि स्थगित भएको थियो ।

प्रश्नपत्र एकदिन अघि नै बाहिरिन थालेपछि शिक्षा मन्त्रालयमा छलफल गरी शिक्षामन्त्री गरिराजमणि पोखरेलले प्रदेश नम्बर २ को परीक्षा स्थगित गर्न निर्देशन दिएका हुन् । प्रश्न पत्र बाहिरिएको विषयमा राष्ट्रिय परिक्षा बोर्डले यसअघिनै अनुसन्धान सुरु गरिसकेको छ भने मन्त्रालयले अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिएको छ ।

परीक्षा अघि नै प्रश्नपत्र बाहिरएको घटना आपराधिक गतिविधि भएको मन्त्री पोखरेलको भनाई छ । त्यसैगरी शिक्षाविद् विद्यानाथ कोइरालाले परीक्षामा सहभागी हुनुपर्ने समयमा विद्यार्थीले सडकमा आउनु दुःखद रहेको भन्दै तीन तहको सरकारबीच समन्वय अभाव काकारण परीक्षा नै भद्रगोल भएको टिप्पणी गरेका छन् । प्रदेश नम्बर २ बाहेक अन्य ६ वटा प्रदेशको परीक्षा भने यथावत हुनेछ । परीक्षा स्थगित भएसँगै प्रदेश-२ का करिब ७२ हजार विद्यार्थीमा प्रत्यक्ष असर परेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...