YouTube Link

पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ स्थापनाको ६३ वर्ष पुरा गरि ६४ वर्षमा प्रवेश

Facebook Link

काठमाडौं: पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ स्थापनाको ६४औं वर्षमा प्रवेश गरेको छ । पत्रकारहरूको हकहितको लागि स्थापना भएको नेपाल पत्रकार महासंघले आफ्नो स्थापनाको ६३ वर्ष पुरा गरि आजबाट ६४ वर्षमा प्रवेश गरेको छ ।

स्थापना दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघको तर्फबाट आम नेपाली सञ्चारकर्मी तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूप्रति शुभकामना पनि व्यक्त गरेका छन् । नेपालमा लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारको हकहितका लागि महासंघ स्थापना भएको थियो । अहिले पनि सञ्चार र प्रेस स्वतन्त्रतामाथिको आक्रमण अझै कायम रहिरहेको छ ।

श्रमजीवी पत्रकारहरूका समस्या जिबितै रहेका बेला सञ्चार क्षेत्रले राज्यका सबै निकायका काम कारबाहीको निगरानी गर्नुका साथै सत्य-तथ्य सूचना प्रवाहका लागि नेपाल पत्रकार महासंघले भुमिका खेल्दै आएको छ । आफ्नो स्थापनाको दिवस पारेर नेपाल पत्रकार महासंघले देशैभर र विश्वका विभिन्न देशमा छरिएर रहेका महासंघका सदस्यसहित आम नेपाली सञ्चारकर्मीका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

आज महासंघ केन्द्रीय समितिले सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयमा दिउसो १२ बजे विशेष समारोहको आयोजना गरेको छ भने कार्यक्रममा महासंघका पूर्वउपसभापति, उपाध्यक्ष र महासचिव हरूलाई सम्मान गरिने पनि विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...