YouTube Link

ईञ्जिनियर गणेशराज वस्तीको “नियात्रा” विमोचन

Facebook Link

काठमाडौं: ईञ्जिनियर गणेशराज वस्तीद्वारा लिखित “नियात्रा” नामक कृति हालै राजधानीमा एक कार्यक्रमकाबीच श्री १००८ स्वामी सचितानन्द पुरी महाराजको अध्यक्षतामा विमोचन भएको छ । कृतिका बारे उपस्थित अतिथि देवचुली नगरपालिकाका मेयर पूर्ण कुमार श्रेष्ठ, साहित्यकार कृष्णादेवी शर्मा, पूर्व प्रअ दशरथ तिवारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम शार्मा भुसाल र ईश्वर बहादुर खनालले कृतिका बारेमा शुभकामना दिएका थिए ।

वि.सं २०२४ सालमा जन्मिएका वस्ती भौतिक निर्माणका ईन्जिनियर हुन । वस्तीले यस पुस्तकमा आफ्ना बिदेश यात्राका क्रममा देखेका र भोगेका संस्मरण पुस्तकमा समेटेका छन । उनले आफ्नो शैक्षिक एवं तालिमको शिलशिलामा ६ पटक विदेश यात्राको ५ देशमा आफुले भोगेका अनुभव पुस्तकमा उतारेका छन् । जसमा नेदरल्याण्ड जाने सौभाग्य, बेल्जियमको यात्रा, अमेरीका यस्तो, पुनः अमेरीका, चीनको अनुभव र जापानलाई नियाल्दा गरी ६ शिर्षकमा पुस्तक लेखेका छन् । पुस्तक अध्यन गर्दा पाठकलाई आफैं पुगेजस्तो अनुभुति गराउनुका साथै पश्चिमाहरुको विकास र सिष्टमका बारेमा समेत जानकारी प्रदान गरिएको अनुभूति गराउँदछ ।

जीवन र जगतको वैचारिक बिचारलाई समेटेर लेख्न सक्ने प्राविधिक ज्ञान भएका वस्तीले सेवा प्रस्नोत्तर संग्रह वि सं २०६६, ईन्जिनियरिङ सेवा प्रतियोगितात्मक परीक्षा दिग्दर्शन २०७१, विकास व्यवस्थापन २०७१, भवन आवास तथा सहरी विकास (नेपाल सन्दर्भ) २०७४ यस अघि नै प्रकाशित गरिसकेका छन । पुस्तक विमोचन कार्यक्रममा लेखक वस्तीलाई बिद्याललले सम्मान समेत गरेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...