YouTube Link

कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ५४ पुग्यो, १९ हजार बढी संक्रमित

Facebook Link

काठमाडौं: वीरगञ्जमा बिहीबार थप २ जना मृतकमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।

बिहीबार वीरगञ्ज–१६ नगवाका ३५ बर्षीय पुरुषको गण्डक कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मंगलबार अस्पताल आइपुगेका उनको स्वाबको नमुना लिएर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको बताईएको छ । त्यसैगरी वीरगञ्जमै बिहीबार बिहान घरमै मृत्यु भएका थप एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज–२ छपकैयाका ६५ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यसैबिच, देशभर कोरोना संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय ७४ जनामा संक्रमण पुष्टि भएसंगै जम्मा संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको हो । थपिनेमा काठमाडौं उपत्यकाका ४५ जना रहेका छन् । हाल ५ हजार २ सय २७ जना सक्रिय संक्रमित रहेका छन् ।

बिहीबार २ सय २७ जना संक्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म जम्मा १४ हजार २ सय ४८ जना डिस्चार्ज भएर घर फर्केको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ४ जनाको पीसीआर परीक्षण भएको छ । देशभर हाल १३ हजार २ सय १ जना क्वारेन्टिनमा रहेका छन् ।

हाल ५ हजार २ सय २७ जना आइसोलेसनमा रहेका छन् । हाल भोजपुर, संखुवासभा, रसुवा, मनाङ्ग र मुस्ताङ्ग गरी पाँच जिल्ला संक्रमणमुक्त छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...