YouTube Link

१२ जिल्लाका जग्गाहरु लिलाम बिक्री गर्दै एनआईसी एशिया बैंक

Facebook Link

काठमाडौं: एनआईशी एशिया बैंकले पूर्व इलाम देखि पश्चिम बर्दिया सम्म गरी १२ जिल्लाका २७ स्थानमा रहेका जग्गाहरु लिलाम बिक्री गरी आफ्नो नाममा ल्याई लिलाम बिक्री सुरु गरेको छ ।

बैंकले जारी गरेको सूचना अनुसार मोरङको विराटनगर, सुनसरि, कटहरि, उर्लाबारी, दादरबैरिया, चितवनको खैरहनी, कल्याणपूर, पञ्चकन्या, बर्दियाको नेउलापूर, काभ्रेपलाञ्चोकको उग्रचण्डी नाला, झापाको मधुमल्ला, पर्साको भवानीपूर, चितवनको भरतपुर, रत्ननगर, लमजुङको सुन्दरबजार, धनकुटाको निगाले, बर्दियाको बगनाह र खैरापूर, मकवानपूरको पदमपोखरी, दोलखाको चरिकोट, इलामको चुलाचुली, नवलपरासीको गैडाकोट र महोत्तरीको बहादुरगञ्जका जग्गाहरुको बिक्री सुरु गरेको छ ।

बैंकले उक्त सम्पत्ति खरिद गर्न ईच्छुक ब्यक्ति, फर्म, कम्पनि, संघ, संस्थाहरुले शर्त र बन्देजहरुको अधिनमा रहि सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र बोलपत्र पेश गर्न आह्वान गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...