YouTube Link

नेपालमा थप ३११ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९ हजार नाघ्यो, १२१ जना निको भएर घर फर्किए

World Cup 2026
Facebook Link

काठमाडौं: नेपालमा मंगलबार ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वाथ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय ११ जनामा कोरोना भेटिएको जानकारी दिए ।

२४ घण्टामा ५ हजार ३२ जनाको पीसीआर परीक्षण भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १९ हजार ६३ पुगेको छ ।

प्रदेशमा ४ सय ६१ जना, गण्डकी प्रदेशमा २ सय ६० जना, प्रदेश ५ मा ३ सय ९९ जना, कर्णाली प्रदेशमा ३ सय ७९ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय १ जना रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ सय २१ जनाले कोरोना जितेर घर फर्किएका छन् । जसमध्ये १३ हजार ८ सय ७५ जना निको भएर घर फर्किएका छन् ।

हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार १ सय २९ रहेको छ । यस्तै १५ हजार ३ सय ३१ जना क्वारेन्टिनमा रहेका छन् भने ४९ जनाको मृत्यु भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...