YouTube Link

कवि शोभा सुनुवार (जुलियट)द्वारा लिखित कविता सङ्ग्रह ‘उरूर’ लोकार्पण

Khanepani Dhal
Facebook Link

काठमाडौं: कवि शोभा सुनुवार (जुलियट)द्वारा लिखित कविता सङ्ग्रह ‘उरूर’को लोकार्पण भएको छ । भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीको प्रमुख उपस्थितिमा कृति लोकार्पण भएको हो ।

प्रमुख अतिथि अवस्थीले कृतिका बारेमा बोल्दै दुई भाषामा कलम चलाउन सक्नु महत्वपूर्ण कुरा भएको बताए । नेपालमा भाषाहरूलाई कामकाजको रूपमा लान नसकिएको समस्या डा. अवस्थीले बताए । परिवारमा मात्र बोलिने, परिवार पनि छुटफुट भइरहेको अवस्थाले पनि भाषामा समस्या पर्दै जानु प्रमुख कारण रहेको उनको भनाई थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान मातृभाषा विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङ कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित भएका थिए । मुकारुङले लोकार्पण कार्यक्रममा बोल्ने क्रममा नेपाली भाषामा दश प्रतिशत भाषाभाषीबाट आएका शब्दहरू रहेका छन्, त्यसैले सम्बृद्ध नेपाली भाषा बनाउन मातृभाषाको संरक्षण अपरिहार्य रहेको बताए ।

कवि शोभा सुनुवारको ‘उरुर’लाई ‘भाषाको लागि साहित्य’ अभियान चलाउँदै आएको चुप्लु समाजले प्रकाशन गरेको हो । सुनुवार सेवा समाज संघीयका अध्यक्ष रणवीर सुनुवारको सभापतित्व कृति लोकार्पणको कार्यक्रम सम्पन्न भएको थियो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
सांसदको प्रश्नः हाम्रो स्वाभिमान कहाँ छ ?

सांसदको प्रश्नः हाम्रो स्वाभिमान कहाँ छ ?

वि.सं.२०८१ फागुन ६ मंगलवार १३:४६

काठमाडौं: भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी...

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणपछि केआईआईटीमा विद्यार्थीहरूको हडताल जारी, कलेज फर्किन ८ बुँदे सर्त

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणपछि केआईआईटीमा विद्यार्थीहरूको हडताल जारी, कलेज फर्किन ८ बुँदे सर्त

वि.सं.२०८१ फागुन ६ मंगलवार १२:५१

काठमाडौं: भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी...

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

वि.सं.२०८१ फागुन २ शुक्रवार ११:०१

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका...

जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्दै

जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्दै

वि.सं.२०८१ माघ ३० बुधवार १५:०४

काठमाडौं: जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्न थालेको छ ।...

निजामती सेवा विधेयकको दफा ५ पास

निजामती सेवा विधेयकको दफा ५ पास

वि.सं.२०८१ माघ ३० बुधवार १४:५४

काठमाडौं: निजामती सेवामा ११ वटा सेवा समूह रहने भएको छ...

नसर्ने रोग सम्बन्धी निःशुल्क परीक्षण गर्ने तयारीमा सरकार

नसर्ने रोग सम्बन्धी निःशुल्क परीक्षण गर्ने तयारीमा सरकार

वि.सं.२०८१ माघ ३० बुधवार १४:३५

काठमाडौं: फागुन १ गतेबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग...