YouTube Link

कर्मचारीतन्त्र हाकिम खुशी पार्नेतर्फ उन्मुख: मन्त्री भुसाल

Facebook Link

काठमाडौं: कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले नेपालको कृषि क्षेत्रलाई सुधार्न भन्दै पाँच आधार तयार गरेका छन् । मन्त्री भुसालले नेपालको कृषि क्षेत्रको सुधार गर्न किसानलाई न्यूनतम बचत हुने कृषि उत्पादन बचततर्फ पहलकदमी लिनुपर्छ भन्ने निष्कर्ष निकाल्दै नीतिगत आधारका रुपमा बिभिन्न पाँचवटा बुँदा उल्लेख गरेका छन् ।

मन्त्री भुसालले कृषि सुधार्ने आधार भनी दाबी गरेकामध्ये पहिलोः उत्पादन सामग्रीमा अनुदान दिने, दोस्रोः सबै किसानको घरदैलोमा प्राविधिक सेवा–टेवा, तेस्रोः सस्तो र सुलभ ऋण, चौथोः बाली तथा पशुपन्छी बीमा र पाँचौमा न्यूनतम बचतको ग्यारेन्टी गर्ने उल्लेख गरेका छन् ।

मन्त्री भुसालले कृषि क्षेत्रबाट उल्लेख्य नतिजा नाआएको र जनतामा आकर्षण घटेको भन्दै मन्त्रालय बलियो हुनुपर्ने तथा कर्मचारीतन्त्र हाकिम खुशी पार्नेतर्फ उन्मुख नभई अब प्रदेश र स्थानीय तहसँग मिलेर कृषि नीति तयार पारिएको नितिगत आधारहरुको कार्यान्वयन र अभ्यासको नेतृत्व संघीय, प्रादेशिक र स्थानीय सरकारले सहअस्तित्व, सहकार्य र समान्वयको आधारामा गर्नुपर्ने बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...