नेपाल-चाइना फ्रेण्डसीप ड्रागन वोट फेस्टिभल २०२३ शुरु
वि.सं.२०८० असार ८ शुक्रवार १५:३९
1.1K
shares
नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद र चाइना ओभरसीज एशोसिएसनको सहआयोजना एवं होटल एशोसिएशन नेपाल (हान) र नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा) र राफ्टिङ एण्ड क्यानोइङ एशोसिएसनसँगको सहकार्यमा आजदेखि पोखरामा नेपाल-चीन फ्रन्डसीप ड्रागन वोट महोत्सव (फेस्टिभल) २०२३ भव्यताका साथ शुरु भएको छ ।
फोटोफिचर सहित






वि.सं.२०८० असार ८ शुक्रवार १५:३९




















