विकृतिलाई निरुत्साहित गर्न ट्राफिक प्रहरीले बन्देज गर्यो पठाओ राइडरलाई ज्याकेट र ट्राउजर लगाउन
वि.सं.२०७७ चैत १० मंगलवार १९:२३
2.3K
shares
काठमाडौं: ट्राफिक प्रहरीले पठाओ राइडरलाई ज्याकेट र ट्राउजर लगाउनमा बन्देज लगाइएको छ ।
अफलाइन राइडरहरुको विकृतिलाई निरुत्साहित गर्न प्रोटेक्टिभ गेयर लगाउन रोक लगाइएको पठाओले आज सुचना जारि गरेको छ ।
राइडरहरुले धेरै अफलाइन ट्रिप गर्ने गरेको र ज्याकेटकै कारण असुरक्षाका घटनाहरु धेरै भएपछि आजैबाट लागु हुने गरी यस्तो निर्णय गरेको पठोओले जानकारी दिएको छ ।
राइडर र पठाओ यात्रीहरुको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीसँगको समझादरीमा यस्तो निर्णय भएको पठाओले जानकारी दिएको छ ।
अफलाइन यात्रु बोक्ने प्रचलन बढ्दा यात्रुको बिमा नहुने र अन्य समस्याहरु बढेर गएको पाइएको पठाओले जनाएको छ ।
यूरोपेली देश र अमेरिकाद्वारा चीनविरुद्ध नयाँ प्रतिबन्ध
वि.सं.२०७७ चैत १० मंगलवार १९:२३




















