YouTube Link

नेविसंघले गर्यो सर्वोच्चको फैसला पछि दिप प्रज्वलन

Facebook Link

काठमाडौं: संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले उल्ट्याए सँगै यसको चौतर्फि स्वागत भइरहेको छ ।

केपी ओलीले नेतृत्व गरेको नेकपाको एउटा खेमा बाहेक अधिकांश राजनीतिक दलका नेता कार्यकर्ताहरुले यसको स्वागत गरेका छन् ।

नेविसंघले पनि यसको स्वागतमा दिप प्रज्वलन गरेका छन्।

फैसला लगत्तै नेविसंघले  माइतीघर मण्डलामा सर्वोच्च अदालतललाई धन्यवाद दिदै दिप प्रज्वलन गरेका हुन् ।

नेविसंघका नेता कार्यकर्ताहरुले राष्ट्रिय झण्डा र नेविसंघको झण्डा सहित दिप प्रज्वलन गरेको विद्यार्थी नेता नवराज त्रिपाठीले बताए ।

दिप प्रज्वलन कार्यक्रममा नेविसंघका पूर्व महामन्त्री तथा कांग्रेस युवा नेता कुन्दन काफ्ले लगायतका नेता कार्यकर्ताहरु सहभागि थिए।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a5%8c%e0%a4%82%e0%a4%95%e0%a5%8b-%e0%a4%b6%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%bf-%e0%a4%ac%e0%a4%be%e0%a4%9f%e0%a5%80/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...