YouTube Link

न्याय सेवामा कार्यरत २ सय ९४ कर्मचारी सरुवा

Facebook Link

काठमाडौ : नेपाल सरकारको न्याय सेवा आयोगले न्याय, सरकारी वकिल समूह तथा कानुन सेवामा कार्यरत कर्मचारीको सरुवा गरेको छ ।

हिजो आइतबार बसेको बैठक सो समूहमा कार्यरत २ सय ९४ जना कर्मचारीको सरुवा गरेको हो ।

यसरी सरुवा हुनेमा राजपत्रांकित प्रथम श्रेणीदेखि शाखा अधिकृतसम्म रहेका छन् ।

सरकारी वकिल समूहमा कार्यरत १२ जना राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीलाई कार्यरतभन्दा अन्य कार्यालयमा सरुवा गरिएको छ भने न्याय सेवामा कार्यरत १३ जना राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीलाई विभिन्न कार्यालयमा सरुवा गरेको छ ।

त्यसैगरी न्याय सेवाका २९ जना राजपत्रांकित द्वितीय श्रेणीका कर्मचारीलाई पनि आयोगको बैठकले सरुवा गरेको छ भने सरकारी वकिल समूहबाट द्वितीय श्रेणीका ४६ जना कर्मचारीहरु विभिन्न कार्यालयमा सरुवा गरेको छ । यस्तै कानुन समूहका तीन जना द्वितीय श्रेणीका कर्मचारीलाई सरुवा गरेको छ ।

आयोगको बैठकले न्याय समूहमा कार्यरत तृतीय श्रेणीका १ सय ४७ जना कर्मचारीलाई पनि सरुवा गरेको छ । सबैभन्दा धेरै सरुवा गरेको न्याय समूहका तृतीय श्रेणीका कर्मचारीहरु रहेका छन् ।

सरकारी वकिलतर्फ कार्यरत तृतीय श्रेणीका ४१ जना कर्मचारीहरु पनि सरुवामा परेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...