YouTube Link

नेपाली प्रशिक्षकले अन्तराष्ट्रिय कोच प्रमाण पत्र लिन सफल

Facebook Link

काठमाडौं: नेपाली राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षकहरुले अन्तराष्ट्रिय कोच प्रमाण पत्र लिनको लागि उत्तीर्ण एवं सफल भएका छन् ।

 

विश्व तेक्वान्दो महासंघको आयोजनामा मिति २०७७ आश्विन १६ गते देखि १८ गते सम्म सञ्चालित 4th world Para Taekwondo Online International Coach Certification Course (Level 1) 2nd to 4th October 2020 मा कार्यक्रम सञ्चालन भएको थियो । जसमा नेपालको तर्फबाट नेपाल तेक्वान्दो संघ, पारा कमिटिको अन्तर्गतका प्रशिक्षण कविराज नेगी लामा, आयषा शाक्य र विकेश विडारीले कोर्षमा ३ दिन सहभागि भै उत्तीर्ण भएको छ ।

 

उक्त कोर्षमा Para Taekwondo History, Coach Administration Bylaws, Classification, Competition Rules, Safeguarding, Biological Aspects, Games Management, Anti-Doping, Code of Ethics, PSS/ Psychological Aspects आदि पढाएको र प्रशिक्षण दिएको थियो ।

 

काक्षा सञ्चालन गर्ने विश्व तेक्वान्दो संघको पारा समिटिको Para Games Chair WT (Educator) Mr. Usman Dildar / Mr. Chakir Chelbat ले पढाउने र प्रशिक्षण तथा कक्षा संचालन गरेको थिए । सो कोर्ष सकिए पछि परिक्षा लिएको थियो जसमा १०० प्रतिशत नै लेखित र ७० प्रतिशत आए मात्र उत्तिण हुने व्यवस्था थियो ।

 

नेपाली प्रशिक्षकले सोही अनुसार लिखितमा १०० प्रतिशत अंक ल्याएर उत्तीर्ण गरिएको छ । प्रशिक्षक कविराज नेगीलामा सन २०१६ मा WTF Partnership Taekwondo Program Para Course,  Muju South Korea मा पनि १६ सम्म कोर्षमा सहभागि भएको थिए।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...