Rajshow Bivag

आइपिएलमा सट्टाबाजी गरेको अभियोगमा पक्राउ     

Departmant of helth services

कैलाली: ईन्डियन प्रिमियर लिग (आइपीएल) मा सट्टाबाजी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित प्रितत ट्रेडिङ एण्ड सप्लायर्सका संचालक ३७ वर्षीय संजिब गुप्तालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

आइपीएलमा कुनै खेलाडी आउट भएमा, रन बनाएमा, चौका छक्का भएमा, विकेट गएमा टिमले जितेमा वा हारेमा समेत अनलाईन मार्फत रकम दाउमा लगाई धनगढी बजारका विभिन्न व्यक्तिहरुलाई सट्टाबाजी खेल खेलाउने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सट्टाबाजीमा प्रयोग भएको २ थान मोबाइल सहित उनलाई पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत कैलालीबाट जुवा मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
आजदेखि सरकारी कामकाजमा तामाङ र नेपाल भाषा प्रयोगमा

आजदेखि सरकारी कामकाजमा तामाङ र नेपाल भाषा प्रयोगमा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४१

  काठमाडौं: बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा सरकारी...

सुनुवार सेवा समाज संघीय समितिले ३६औं स्थापना दिवस तथा वार्षिक साधारणसभा गर्दै

सुनुवार सेवा समाज संघीय समितिले ३६औं स्थापना दिवस तथा वार्षिक साधारणसभा गर्दै

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:०५

  काठमाडौं: सुनुवार सेवा समाज संघीय समितिले ३६औं स्थापना दिवस...

हेर्नुहोस् आज २०८१ बैशाख २४ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २४ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०५:५२

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपालमा जनसंख्या वार्षिक ०.९२ को दरले वृद्धि भइरहेको तथ्यांक सार्वजनिक, नेपालीको औषत आयु ७१.३ वर्ष

नेपालमा जनसंख्या वार्षिक ०.९२ को दरले वृद्धि भइरहेको तथ्यांक सार्वजनिक, नेपालीको औषत आयु ७१.३ वर्ष

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४४

  काठमाडौं: नेपालमा जनसंख्या वार्षिक ०.९२ को दरले वृद्धि भइरहेको...

जापानी विदेश मन्त्री र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

जापानी विदेश मन्त्री र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:२३

  काठमाडौं: जापानका विदेश मन्त्री कामिकावा योको र प्रधानमन्त्री पुष्पकमल...

हेर्नुहोस् आज २०८१ बैशाख २३ गते आईतबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २३ गते आईतबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०७:०२

    मेष - Aries चु, चे, चो, ला, लि,...