YouTube Link

सुनुवार राष्ट्र सेवक समाजको आयोजनामा विभिन्न सेवामा निःशुल्क स्वास्थ्य परीक्षण शिविर हुँदै

Facebook Link

काठमाडौं: सुनुवार राष्ट्र सेवक समाजको आयोजनामा आज निःशुल्क स्वास्थ्य परीक्षण शिविर हुने भएको छ । बालकुमारीस्थित सुनुवार सेवा समाजको प्राङ्गणमा विशेषज्ञ चिकित्सकहरुको सभागीतामा स्वास्थ्य परीक्षण हुने समाजका अध्यक्ष अमरदीप सनुवारले बताए ।

स्वास्थ्य परीक्षण शिविरमा प्रदान गरिने सेवाहरुमा उच्च रक्तचाप/न्यून रक्तचाप, पेटको भिडियो जाँच, रगत परीक्षण (CBT Test), रगतमा चिनीको जाँच (FBS, OGTT-75MG), मृगौला जाँच (Urea, Creatinine), लिफ्टि प्रोफाई जाँच (Cholesterol, TG, LDI, HDL), कलेजो जाँच, छात्ती/फोक्सोको जाँच, आँखा जाँच, आयुर्वेद उपचार पद्दति र विविध स्वास्थ्य परामर्श सेवाहरु प्रदान गरिने जनाईएको छ ।

स्वास्थ्य परीक्षणका लागि आउँदा सकेसम्म केहि नखाई खाली पेट आउनुपर्ने र परीक्षणका लागि १० वर्षभन्दा माथिकाले विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सेवा लिन सकिने बताईएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...