YouTube Link

दुई दिने हब एन्ड सेटलाइट हस्पिटल सम्मेलन काठमाडौंमा सम्पन्न

Facebook Link

 

काठमाडौं: नेसनल कन्फरनेस हब एन्ड सेटलाइट हस्पिटल नेट्रोक अस्पतालहरुको सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ ।

 

दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले हब अस्पताल र तिनका सेटलाइट अस्पताल स्थापना भएको धेरै दिन नभएपनि  हब सेटलाइट अस्पतालको सञ्जाल र सक्रियता उपत्यका बाहिर न्यून रहेको बताए ।

 

डा. पोखरेलले सम्मेलनमा देशभरका हब र सेटलाइट अस्पतालको भोगाइ र अनुभव आदानप्रदानले हब र सेटलाइट अस्पतालका सञ्जालका मापदण्डहरूको सूक्ष्म विश्लेषण, विशेषज्ञहरूको विशेष छलफलले थप बलियो बनाइ विपत तथा स्वास्थ्य संकटकालमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे  ।

 

२०७२ सालको महाभूकम्प होस वा २०७५ सालमा आएको चक्रवद हालै कोभिड–१९ महामारीमा सेटलाइट अस्पतालहरुले स्वास्थ्य क्षेत्रको प्रथम विन्दु भएर काम गरेको उनको जिकिर थियो ।

 

सो अस्पतालहरुले पूर्णरुपमा तल्लिन भएर २४ घण्टा स्वास्थ्य सेवा प्रदान गरेको भन्दै अस्पतालहरूको प्रशंशा गरे ।

 

नेपालको संविधानमा उल्लेख गरिएको स्वास्थ्य सम्बन्धी हक आकस्मिक स्वास्थ्य सेवा पाउने हक लगायत स्वास्थ्य मन्त्रालयका नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्ने मुख्य विन्दु रहेका अस्पतालहरू त्यसमा पनि विपत तथा स्वास्थ्य आपतकालमा अघि रहेर स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालहरूको सञ्जालको नेतृत्व प्रशंसनीय  रहेको उनले बताए ।

 

यस्तै, स्वास्थ्य मन्त्रालयले गर्ने क्रियाकलाप संघ, प्रदेश र स्थानीयमा एउटै हुने उनले बताए । ‘आफ्नो गाउँको आफ्नो विशेषता अनुसार,आपतकालिन सेवाहरु आफैले गर्न सकिन्छ भन्ने मान्यताले आगाडि बढ्नुपर्छ,’ उनले भने कार्यक्रममा उनले छिमेकी राष्ट्र भारतमा कोरोना महामारी बढ्दै गएकाले अझैपनि सचेत हुनुपर्ने  बताए । कारोना महामारी फैलन नदिनका लागि संयमित भएर अगाडि बढ्नुपर्ने उनी बताउछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...