YouTube Link

आज फेब्रुअरी ४ तारिख अर्थात विश्व क्यान्सर दिवस

'उपचारको खाडल बन्द गराऔं' भन्ने मुल नारासहित नेपालमा पनि विश्व क्यान्सर दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

Facebook Link

 

काठमाडौं: आज फेब्रुअरी ४ तारिख अर्थात विश्व क्यान्सर दिवस ।

 

‘उपचारको खाडल बन्द गराऔं’ भन्ने मुल नारासहित नेपालमा पनि विश्व क्यान्सर दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

 

क्यान्सरका विषयमा जनचेतना फैलाउने उद्धेश्यसहित २१ वर्षदेखि फेब्रुअरी ४ तारिखका दिन यो दिवस मनाउने गरिएको हो ।

 

नेपालमा प्रत्येक वर्ष क्यान्सरवाट १३ हजार बढी व्यक्तिको मृत्यु हुने गरेको तथ्यांक छ ।

 

नसर्ने रोगहरु मध्ये क्यान्सरका कारण नेपालमा बर्षेनी धेरैले ज्यान गुमाउने गरेका छन् ।

 

जीवनशैली, खानपान र वशांणुगत कारणले धेरै मानिसमा क्यान्सर देखिने गरेको चिकित्सकहरु बताउँछन् ।

 

समयमा नै पहिचान हुन सक्ने हो भने पूर्ण रुपमा निको हुने क्यान्सर धुम्रपान, मद्यपानका कारण सबै भन्दा बढी देखिने गरेको छ ।

 

नेपालमा हाल ४० बर्ष माथि उमेर समूहदेखि नै क्यान्सर रोग नै देखिने चिकित्सकहरुले बताउँदै आएका छन् ।

 

नेपालमा हाल कति क्यान्सररोगी छन् भने एकिन तथ्याक नभए पनि अबूर्द रोग निवारण संस्थाले झन्डै ६० हजार क्यान्सर रोगी रहेको जनाएको छ ।

 

क्यान्सर सुरुवाती चरणमा पत्ता लाग्न समस्या हुन्छ भने लक्षण देखिदासम्म दोस्रो तेस्रो चरणमा पुगिसकेको हुन्छ ।

 

जति क्यान्सर अन्तिम चरणमा पुग्छ, निको हुने दर उति नै कम हुन्छ । मानिसको शरीरको जिनमा विकृति आयो भने क्यान्सर रोग लाग्छ ।

 

५ देखि १० प्रतिशत क्यान्सर रोग वंशाणुगत देखिने गर्छ । हाल नेपालमा फोक्सो, स्तन र महिलामा पाठेघरको मुखको क्यान्सर बढी देखिने गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...