Health Ad
YouTube Link

मिडिया काउन्सिल विधेयक खारेजीको माग गर्दै पत्रकारको प्रदर्शन [फोटो फिचर]

Khanepani Dhal
Facebook Link

काठमाडौं: संसद्‌मा दर्ता भएको मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारहरुले नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । पहिलो चरणको आन्दोलनको अन्तिम दिन आज (शुक्रबार) पत्रकारहरुले आफ्ना सञ्चार साधनसहित प्रदर्शन गरेका हुन् । विधेयकका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै नेपाल पत्रकार महासंघ यतिबेला आन्दोलित छ । काठमाडौंबाहिर पनि आज जिल्ला सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन भएका छन् ।

 

 

 

 

 

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
तस्बीरमा केपी ओली कपः जियानलुजी बफोन प्रमुख अतिथि, उपाधिमाथि मच्छिन्द्रको ह्याट्रिक

तस्बीरमा केपी ओली कपः जियानलुजी बफोन प्रमुख अतिथि, उपाधिमाथि मच्छिन्द्रको ह्याट्रिक

वि.सं.२०८१ फागुन २० मंगलवार ११:३६

काठमाडौं: त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले हराउँदै मच्छिन्द्र एफसीले...

नेपाल उसु महासंघको तर्फबाट उसु खेलाडीहरूको विशेष प्रदर्शनी

नेपाल उसु महासंघको तर्फबाट उसु खेलाडीहरूको विशेष प्रदर्शनी

वि.सं.२०८१ फागुन ४ आइतवार १२:०२

चीनको नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना...

सभापति कप फुटबलको उपाधि संकटाले उचाल्यो (झलकहरु)

सभापति कप फुटबलको उपाधि संकटाले उचाल्यो (झलकहरु)

वि.सं.२०८१ माघ १८ शुक्रवार १२:१६

काठमाडौं: नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा...

सभापति कप फुटबल प्रतियोगिताको दोस्रो समेफाईनल तस्बीरमा

सभापति कप फुटबल प्रतियोगिताको दोस्रो समेफाईनल तस्बीरमा

वि.सं.२०८१ माघ १६ बुधवार ०७:५७

नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती)ले न्युरोड टिम (एनआरटी)लाई...

यसरी मनाईयो टुँडिखेलमा गुरुङ समुदायको तमु ल्होसार (तस्बिरहरू)

यसरी मनाईयो टुँडिखेलमा गुरुङ समुदायको तमु ल्होसार (तस्बिरहरू)

वि.सं.२०८१ पुस १५ सोमवार १६:०४

काठमाडौं: आज गुरुङ समुदायको विशेष चाड तमु ल्होसार राजधानी काठमाडौंको...

काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपका झलकहरु

काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपका झलकहरु

वि.सं.२०८१ मंसिर ३० आइतवार ११:५७

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिपको उपाधि...