YouTube Link

लाने हैन त आफ्ना बालबालिकालाई ‘निन्जा खेल’ खेलाउन !

Facebook Link

काठमाडौः काठमाडौंको स्वाम्भुमा तीन जना महिला उद्यमीहरु मिलेर ‘निन्जा अप्टिकल कोर्ष’ स्थापना गरेका छन् । जहाँ बालबालिकाहरुलाई शारीरिक व्यायमका साथै बच्चाहरुले रमाईलो गरेर खेल्न मिल्ने निन्जा खेलहरु खेलाईने गरिन्छ । करिव ७ रोपनीको क्षेत्रफलमा स्थापना गरिएको ‘निन्जा अप्टिकल कोर्ष’ नेपालमा भने पहिलो पटक खोलिएको हो ।

 

‘निन्जा खेल’ विदेशमा भने निकै चर्चित छ । जहाँ बच्चाहरु रमाईलो गरी खेल्ने गर्दछन् । यस ‘निन्जा खेल’मा स्कुलका बालबालिकाहरुले पनि सहभागी भई खेल्न सक्नेछन् र खेलको भरपूर मनोरञ्जन लिन सक्नेछन् । बच्चाहरूको कल्पनाशक्ति, फुर्तिलोपन र उमेर समूह खेलमा आधारित खेलाईने ‘निन्जा खेल’ लोकप्रिय खेल हो । यसलाई विभिन्न ठाउँमा अलि अलि फरक तरिकाले खेलाईन्छ ।

 

‘निन्जा खेल’ बच्चाहरूले टिभी, कार्टुन वा कथाबाट प्रभावित भएर निन्जा बनेजस्तो अभिनय गर्दै खेल्ने खेल हो । यसमा बच्चाहरूले निन्जाको जस्तै चञ्चल, छिटो, बलियो र लुकेर चल्ने शैलीमा खेलिने रमाइलो खेल हो । यसमा सामान्यतया शरीर चलाउने, दौडने, उफ्रने, लुकेर हिंड्ने, सन्तुलन राख्ने जस्ता गतिविधिहरू हुन्छन् । ‘निन्जा खेल’ बालबालिकाहरुका लागि निकै फाईदाजनक खेल पनि हो । जसमा शारीरिक तन्दुरुस्ती बढ्छ, टोलीमा काम गर्ने बानी लाग्छ, कल्पनाशक्ति र आत्मविश्वास बढ्छ र मोबाइल/टिभीबाट टाढा राख्छ ।

तस्बीरमा ‘निन्जा खेल’ का सामाग्रीहरुः

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

वि.सं.२०८३ साउन ३१ आइतवार ११:१८

जाजरकोट: अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा गएको...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...