Texas College
YouTube Link

अफगानिस्तानको पुर्वी शहर जलालवादमा गराइएको आत्मघाती बम विस्फोटमा परी १६ जनाको मृत्यु

Facebook Link

एजेन्सी: अफगानिस्तानको पुर्वी शहर जलालवादमा गराइएको आत्मघाती बम विस्फोटमा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।

जलालाबाद शहरमा रहेको विमानस्थल नजिकैको निर्माणधीन कम्पनीलाई लक्षित गरी भएको आक्रमणमा अन्य १० जना घाईते भएका छन् । निर्माणाधीन कम्पनीमा दुई आत्मघाती बम आक्रमणकारीले हमला गरेको बताइएको छ । आत्मघाती बम आक्रमणपछि अफगान सुरक्षा बल तथा बन्दुकधारी लडाकुबीच गोली हानाहान समेत भएको जनाइएको छ ।

आक्रमणमा मारिनेमा अधिकांश निर्माणाधीन कम्पनीमा काम गर्ने मजदुर छन् । सुरक्षा बलको जवाफी कारवाहीमा सबै आक्रमणकारी मारिएकाले हाल त्यस क्षेत्रको अवस्था शान्ति रहेको अफगान सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणको जिम्मा हालसम्म कसैले लिएको छैन ।

जारी १८ वर्ष लामो युद्ध अन्त्य गर्ने उद्धेश्यले अमेरिका र तालिबानबीच कतारमा शान्ति वार्ता भइरहेको बेला पनि तालिवानले सुरक्षाकर्मी लक्षित आक्रमण रोकेको छैन । वार्ता प्रगति उन्मूख रहेको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ । गत साता हेलमन्द प्रान्तमा तालिबानले गरेको आक्रमणमा २३ सुरक्षाकर्मी मारिएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
भारतको कोइलाखानीमा विस्फोट हुँदा दुई नेपालीको मृत्यु

भारतको कोइलाखानीमा विस्फोट हुँदा दुई नेपालीको मृत्यु

वि.सं.२०८२ माघ २३ शुक्रवार ०७:१३

खोटाङ । भारतको मेघालयस्थित एक कोइलाखानीमा भएको विस्फोटमा खोटाङ बराहपोखरी...

मादूरोमाथि यस्तो छन् अभियोग र अदालती प्रक्रिया

मादूरोमाथि यस्तो छन् अभियोग र अदालती प्रक्रिया

वि.सं.२०८२ पुस २० आइतवार १२:०८

काठमाडौं: भेनेजुएलामाथि सैन्य हमला गरेर राष्ट्रपति निकोलस मादुरोलाई कब्जामा पारेपछि...

भेनेजुएलामा अमेरिकी हमला

भेनेजुएलामा अमेरिकी हमला

वि.सं.२०८२ पुस १९ शनिवार १३:१०

एजेन्सीः भेनेजुएलाको राजधानी काराकासमा अमेरिकाले हमला गरेको छ । शनिबार...

अष्ट्रेलिया गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि, ४० जना घाइते

अष्ट्रेलिया गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि, ४० जना घाइते

वि.सं.२०८२ मंसिर २९ सोमवार ०७:१४

एजेन्सीः अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीच (समुद्री तट) मा भएको गोलीकाण्डमा...

हमासले गर्‍यो २० जना जीवित बन्धकको रिहा

हमासले गर्‍यो २० जना जीवित बन्धकको रिहा

वि.सं.२०८२ असोज २७ सोमवार १४:१७

एजेन्सीः गाजाक्षेत्रस्थित विद्रोही समूह हमासले दुई वर्षदेखि आफ्नो कब्जामा राखेका...

पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय

पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय

वि.सं.२०८२ असोज ३ शुक्रवार १०:०२

एजेन्सीः तालिवान सरकारले अफगानिस्तानका विश्वविद्यालयको पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने...