YouTube Link

राष्ट्रव्यापी हड्ताल अन्त्य गर्न फ्रान्सका प्रधानमन्त्रीको आग्रह

Facebook Link

एजेन्सीः फ्रान्सका प्रधानमन्त्री एडुअर्ड फिलिपले सरकारले हालै प्रस्ताव गरेको पेन्सन सुधारविरुद्ध भइरहेका राष्ट्रव्यापी हड्ताल अन्त्य गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री फिलिपले राष्ट्रव्यापी हड्ताल अन्त्यका लागि युनियनहरुलाई छुट दिने प्रस्तावसमेत गरेका छन् ।

उनले मजदुरहरुको पेन्सनका लागि यसअघि सरकारले गरेको नयाँ व्यवस्थाको प्रस्ताव फिर्ता लिन तयार रहेको बताएको बीबीसीले जनाएको छ । प्रधानमन्त्रीको प्रस्ताव फिर्ता लिने निर्णयको फ्रान्सका युनियनहरुले स्वागत गरेका छन् । राष्ट्रपति इमानुएल म्याक्रोनको योजनावद्ध पेन्सन सुधारविरुद्ध औद्योगिक मजदुरहरुले गरेको आन्दोलनका कारण सार्वजनिक यातायात सबैभन्दा बढी प्रभावित भएको छ । प्रदर्शनका क्रममा आन्दोलनकारीले रेल तथा सार्वजनिक तथा निजी भवन र कार्यालयहरुमा आगजनी तथा तोडफोडको प्रयास गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...