YouTube Link

ताइवानको राष्ट्रपतिमा साइ इङ्ग विन निर्वाचित

Facebook Link

एजेन्सीः ताइवानको राष्ट्रपतिमा साइ इङ्ग विन निर्वाचित भएकी छन् । हिजो भएको निर्वाचनमा उनी ५७ प्रतिशत भोट सुनिश्चित गर्दै राष्ट्रपति चुनिएकी हुन् । राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीकी नेतृ साइ इङ्ग विन र कुमिन्तांग पार्टीका नेता खान ग्वो यी मुख्य प्रतिस्पर्धी थिए ।

राष्ट्रपतिमा साइ इङ्ग विनको विजयलाई चीनको हारको रुपमा लिइएको छ । किनभने उनले हङकङमा भएको प्रदर्शनको समर्थन गरेकी थिइन् । उनले चीन र ताइवानबीच मौजुदा स्थितिको समर्थन गर्दछिन् र चीनसँग निकट सम्बन्ध राख्न चाहँदिनन् । अर्कोतर्फ उनका प्रतिस्पर्धी खान ग्वो यीले भने चीनसँग सम्बन्ध सुधार गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसैले यो चुनावको परिणामलाई चासोका साथ हेरिएको थियो ।

चीनको आधिकारिक नाम ‘पिपुल्स रिपब्लिक अफ चाइना’ हो भने ताइवानको आधिकारिक नाम ‘रिपब्लिक अफ चाइना’ हो । दुवैको नाममा ‘चाइना’ जोडिएको छ । तर उनीहरु दुवैले एकअर्काको संप्रभुतालाई मान्यता दिँदैनन् । दुवैले आफूलाई आधिकारिक चीन भएको दाबी गर्दै मेनल्याण्ड चाइना र ताइवान द्वीपको आधिकारिक प्रतिनिधि भएको दाबी गर्दछन् । राष्ट्रपतिमा निर्वाचित साइ इङ्ग विन ताइवानको स्वतन्त्रतासँग सम्झौता गर्न चाहँदैनिन् । उनले हङकङस्तो एक देश दुई सिस्टमको राजनीतिक व्यवस्थालाई खारेज गर्दछिन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...