YouTube Link

अमेरिकी दुतावास नजिकै बम बिस्फोट, मध्यपूर्वमा थप अमेरिकी सेना तैनाथ

World Cup 2026
Facebook Link

एजेन्सीः अमेरिकी हवाई हमलामा मारिएका शीर्ष इरानी सेनापति कासिम सुलेमानीको अन्त्येष्टि लगत्तै इराकको राजधानी बगदाद क्षेत्रमा रकेट हमला भएको छ । बगदादस्थित अमेरिकी दुतावास नजिकै रकेट हमला भएको बीबीसीले जनाएको छ ।

आक्रमणकारीले उत्तरी बगदादमा रहेको अमेरिकी सैन्य क्याम्पमा समेत हमला भएको बताइएको छ । आक्रमणमा कोही पनि हताहत नभएको इराकी सुरक्षा अधिकारीहरुले जनाएका छन् । इरान समर्थित आतंकवादीहरु घटनामा संलग्न रहेको आशंका गरिएको छ । केही दिनअघि भएका श्रृंखलावद्ध बिस्फोटका घटनाको जिम्मेवारी लिने समूह नै उक्त घटनाको योजनाकार भएको सुरक्षा अधिकारीहरुले दावी गरेका छन् ।

यसअघि इरानी नेताहरुले अमेरिकाले आतंकवादी ठान्ने कासेम सुलेमानीको हत्याको बदला लिने बताएका थिए । यसैबीच सुलेमानीको शवयात्रमा हजारौं सहभागी भएका छन् । सुलेमानीको शोक तीन दिनसम्म मनाइने भएको छ । उनको शवलाई इरान लगिने छ र गृहनगर केरमानमा मंगलबार अन्तिम संस्कार गर्ने बताइएको छ । इरानी समर्थक कटाइब हिज्बुल्लाह समूहका कमाण्डर र सोलेमानीसँगै मारिएका इराकी अबु महदी अल मुहंडिसको मृत्युमा इराकमा पनि शोक मनाइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...