YouTube Link

म्यान्चेष्टर सिटी एफएकपको चौथो चरणमा प्रवेश

Facebook Link

एजेन्सीः म्यान्चेष्टर सिटी एफएकपको चौथो चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा सिटीले ईङ्ल्याण्डको चौथो डिभिजनको क्लब पोर्ट भेललाई ४–१ गोल अन्तरले हराएको हो । फिल फोडिनले एक गोल गर्दै थप एक गोलको अवसर सिर्जना गरेपछि सिटीले सहज जित निकालेको हो ।

सिटीले गत सिजन चारैवटा घरेलु ट्रफी जितेको थियो । अलेक्सान्डर जिन्चोन्कोले २० औ मिनेटमा सिटीलाई अग्रता दिलाएका थिए । तर ३५ औ मिनेटमा टोम पोपीले गोल गर्दै खेल बराबरीमा ल्याए । पाहुना टोली खेलमा धेरै बेर टिक्न सकेन । घरेलु टोलीका फरवार्ड सर्जियो अग्युरोले ४२ औ मिनेटमा गोल गर्दै सिटीलाई पुन अग्रता दिलाउन सफल रहे ।

टेलर हारवुडले ५८ औ मिनेटमा सिटीलाई ३–१ ले अघि बढाए । फोडिनले ७६ औ मिनेटमा गोल गर्दै सिटीलाई फराकिलो जित दिलाए । सिटीले अब कारबाओ कपको सेमिफाईनलको पहिलो लेगमा मंगलबार म्यान्चेष्टर युनाईटेडसंग ओल्डट्राफोर्डमा खेल्नेछ । सोही दिन भेलले सालफोर्ड सिटीसंग ईपीएल ट्रफीको लागि खेल्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...