YouTube Link

भ्यादिमिर पुटिन पाँचौं पटक रुसको राष्ट्रपतिमा निर्वाचित

Facebook Link

 

एजेन्सीः रुसी राष्ट्रपति चुनावमा भ्यादिमिर पुटिन पाँचौं पटक रुसको राष्ट्रपति भएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार ८७ प्रतिशत मत ल्याएर पुटिन विजयी भएका हुन् । शुक्रबारबाट आइतबारसम्म भएको मतदानमा ७४ प्रतिशत मत खसेको बताइएको छ ।

 

चुनावी घोषणापछि पुटिनले रुस बलियो, स्वतन्त्र र सार्वभौम देश बनाउने आफ्नो सपना भएको बताएका छन् । रुसी जनता एक भएको अवस्थामा भविष्यका सबै समस्याहरुबाट पार लाग्न सकिने पुटिनले बताएका छन् । चुनावकै आसपासको समयमा युक्रेनले रुसी सीमा मिच्नलाई पाँच हजार सैनिक पठाएको तर रुसी प्रतिकारमा परेर चालिस प्रतिशतले ज्यान गुमाएको पुटिनले बताएका छन् ।

 

आधुनिक विश्वमा जे पनि सम्भावना भएको भन्दै पुटिनले नेटोले आफ्ना सैनिक युक्रेनमा पठाउन सोचेको बताएका छन् । तर, त्यसो गर्नु तेस्रो विश्व युद्धभन्दा एक कदम पछि मात्रै हुने भन्दै उनले कसैको त्यता रुचि नभएको बताए । सन् २००० मा रुसी सत्तामा आएका पुटिन त्यसयता प्रधानमन्त्री तथा राष्ट्रपतिको रुपमा निरन्तर सत्तामा छन् । त्यस अगाडि उनी सेन्ट पिटर्सबर्गको उपमेयर थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...