YouTube Link

आकाशमै दुई जहाज एक आपसमा ठोक्किएपछि…

Facebook Link

 

एजेन्सीः आकाशमै जहाज ठोक्किनु दुर्लभ घटना हो । यस्तै घटना घटेको छ हिजो । आकाशमा उडिरहेकै समयमा जहाज ठोक्किदा चार जनाको एकै चिहान भएको छ ।

 

अमेरिकाको नाभाडा राज्यको उत्तरी लस भेगास एयरपोर्टको आकाशमा दुई विमान ठोक्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएको छ । जानकारी अनुसार आइतबार मध्याह्न विमानहरु एकापसमा ठोक्किएको बताईएको छ ।

 

दुर्घटनाबारे अहिले पनि अनुसन्धान भइरहेको उत्तरी लस भेगास फायर डिपार्टमेन्टले जानकारी दिएको छ ।

 

विमानस्थलमा पाइपर पीए-४६ विमान अवतरण गर्ने तयारी गरिरहेको समयमा सेस्ना १७२ सँग ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अध्ययनले देखाएको छ । दुवै विमानमा २र२ जना सवार थिए । यद्यपि विमानमा सवार मानिसहरु को थिए भन्ने जानकारी दिइएको छैन ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...