YouTube Link

मेक्सिकोको सामानमा कर लगाउने निर्णय फिर्ता लिएको ट्रम्पद्वारा ट्वीट मार्फत जानकारी

Facebook Link

वासिङ्टन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आयात हुने सामानहरुमा कर लगाउने आफ्नो निर्णय फिर्ता लिएका छन् । मेक्सिकोबाट गैर कानूनी रुपमा अमेरिका प्रवेश गर्ने प्रयासमा रहेका आप्रवासीहरुलाई रोक्न ट्रम्पले केही दिन अघि कर लगाउने निणर्य गरेका थिए ।

ट्रम्पले जुन १० बाट मेक्सिकोबाट भित्रिने सामानहरुमा पाँच प्रतिशत कर लगाउने उल्लेख गर्दै अवैधानिक आप्रवासनको समस्या समाधान नभए करको दायरा बढ्दै जाने चेतावनी दिएका थिए । ट्रम्पको निर्णयलाई मेक्सिकोले ‘विनाशकारी’ भन्दै यस निर्णय विरुद्ध आफूहरुले पनि कडा कदम चाल्न सक्ने बताएको थियो । तर, मेक्सिकोले आप्रवासी रोक्न कदम चाल्ने भन्दै लिखित सम्झौता नै गरेपछि ट्रम्पले आफ्नो निर्णय फिर्ता लिएको बताइएको छ ।

ट्वीट गर्दै ट्रम्पले मेक्सिकोसँग भएको सम्झौता बारेमा जानकारी दिएका हुन् । उनले सोमबारबाट लगाउने भनिएको कर फिर्ता लिएको भन्दै मेक्सिकोले अमेरिकामा प्रवेश गर्ने तयारीमा रहेका आप्रवासीहरुलाई नियन्त्रणमा लिन कडा उपायहरु अपनाउने सहमती गरेको बताएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...