YouTube Link

ईयूबाट बाहिरिने प्रक्रियासँगै बेलायतसँग ‘असाधारण’ व्यापार सम्झौता गरिने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

Facebook Link

एजेन्सी: बेलायत युरोपेली युनियन ईयूबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटसँगै अमेरिका र बेलायतबीच ‘असाधारण’ व्यापार सम्झौता गरिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनाएका छन् ।

हाल बेलायत भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले मंगलबार टेन डाउनिङ स्ट्रिटमा बेलायती प्रधानमन्त्री टेरिजा मेसँगको भेटवार्तापछिको पत्रकार सम्मेलनका क्रममा बेलायत युरोपेली युनियनबाट बाहिरिएसँगै दुई मुलुकबीच नयाँ किसिमको ‘असाधारण’ व्यापारिक सम्झौता हुने बताएका हुन् ।

ईयूसँग गरिएको सम्झौतालाई बेलायती संसद्ले पटक-पटक अस्वीकार गरेपछि हाल पदबाट राजीनामा दिने घोषणा गरेकी प्रधानमन्त्री मेसँगको भेटवार्ताका क्रममा ट्रम्पले चिनियाँ प्राविधिक कम्पनी हुवावेको विषयमा पनि दुई मुलुक चाँडै निष्कर्षमा पुग्ने विश्वास गरेका छन् ।

यसअघि बेलायतले पाचौ पुस्ताको मोबाइल इन्टरनेट सञ्जाल फइभजीमा हुवावेको प्रविधिको प्रयोग गरेमा अमेरिकाले बेलायतसँग गर्दै आएको गोप्य जानकारी आदान प्रदान गर्ने प्रक्रिया बन्द गर्ने आशंका रहेको भन्ने समाचार आइरहेका बेला राष्ट्रपति ट्रम्पले भने बेलायत र अमेरिका चाँडै हुवावेबारे निष्कर्षमा पुग्ने भएकाले यस्तो अवस्था नआउने समेत जनाए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...