YouTube Link

भ्रष्टाचारको अभियोगमा चिनियाँ पूर्व उप अर्थमन्त्रीलाई १५ वर्ष जेल सजाय

Facebook Link

एजेन्सी: भ्रष्टाचारको अभियोगमा दोषी पाइएपछि चीनका पूर्व उप अर्थमन्त्रीलाई १५ वर्षको जेल सजाय सुनाइएको छ ।चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष पदमा रहिसकेका पूर्व उप अर्थमन्त्री झाङ शाओचुङले करोडौं युआन अनियमितता तथा भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर गर्दै राजधानी बेइजिङमा रहेको दोश्रो इन्टरमिडिएट जन अदालतले १५ वर्षको जेल सजाय सुनाएको हो ।

सन् १९९५ देखि सन् २०१८ सम्म विभिन्न पदमा रहँदा उनले आफ्नो अधिकारको दुरुपयोग गरी व्यक्तिगत पदोन्नती, विद्यालयमा भर्ना गराएको तथा व्यापारिक फाइदा दिलाएको अभियोगमा समेत दोषी पाइएको छ । त्यसको बदलामा उनले उपहारका नाममा झण्डै ६ करोड ७० लाख युआन लिएको अदालतको ठहर छ ।त्यस्तै उनलाई अरु ६० लाख युआन जरिवाना समेत तिराइएको छ । त्यसबाहेक उनले अवैध तरिकाले कमाएको भनिएको सबै सम्पत्ति राज्यकोषमा दाखिला गर्न समेत अदालतले आदेश दिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...