YouTube Link

विश्वभर कोरोना भाईरस संक्रमितको संख्या २ करोड २५ लाख नाघ्यो, ७ लाख ९० हजार ९ बढीको मृत्यु

Facebook Link

एजेन्सीः कोरोना भाइरस महामारीबाट विश्वभर हालसम्म २ करोड २५ लाख ७७ हजार ६ सय ४१ जना संक्रमित भएका छन् ।

तीमध्ये १ करोड ५३ लाख ८ सय ५३ जना उपचारपछि निको भएका छन् भने ७ लाख ९० हजार ९ सय ७७ जनाको मृत्यु भएको छ ।

सबैभन्दा धेरै संक्रमित भएको मुलुक अमेरिकामा हालसम्म ५६ लाख ५५ हजार ७४ जना संक्रमित भएका छन् ।

त्यहाँ १ लाख ७५ हजार ७४ जनाको मृत्यु भएको छ भने ३० लाख ११ हजार ९८ जना उपचारपछि निको भएका छन् ।

यसैगरी ब्राजीलमा हालसम्म ३४ लाख ११ हजार ८ सय ७२ जना संक्रमित भएका छन् । ब्राजीलमा १ लाख १० हजार १९ जनाको मृत्यु भएको छ भने २५ लाख ५४ हजार १ सय ७९ जना उपचारपछि निको भएका छन् ।

धेरै संक्रमित हुने मुलुकको तेस्रो नम्बरमा रहेको भारतमा २८ लाख ३५ हजार ८ सय ८२ जना संक्रमित पुगेका छन् । भारतमा २० लाख ९६ हजार ६८ जना उपचारपछि निको भएका छन् ।

भारतमा हालसम्म ५३ हजार ९ सय ९४ जनाको मृत्यु भएको छ । भारतमा अहिले ६ लाख ८५ हजार २ सय ३१ जनाको उपचार भइरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...