YouTube Link

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड नाघ्यो

Facebook Link

काठमाडौं: विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड नाघेको छ ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५ लाख २२ हजार १ सय ९२ पुगेको छ । कोरोना संक्रमणबाट ७ लाख ४५ हजार ९ सय २७ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोना संक्रणबाट १ करोड ३४ लाख ४१ हजार ९ सय १३ निको भएकर घर फर्किएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका २ सय १६ देशमा फैलिएको छ । कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ ।

अमेरिकामा संक्रमित संख्या ५३ लाख ४ हजार ३ सय ६२ पुगेको छ । बितेको २४ घण्टामा ५२ हजार ९ सय २४ संक्रमित थपिएका छन् । त्यस्तै २४ घण्टाको अवधिकमा संक्रमित १ हजार ३ सय ९५ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ६७ हजार ५ सय ८७ पुगेको छ ।

कोरोना संक्रमणको दर अमेरिकापछि दोस्रो स्थानमा ब्राजिल छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ३१ लाख १२ हजार ३ सय ९३ पुगेको छ । २४ घण्टामा ५४ लाख ९ सय २३ संक्रमित थपिएका छन् ।

बितेको २४ घण्टामा ब्राजिलमा १ हजार २ सय ४२ जनाले ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनेको संख्या १ लाख ३ हजार ९९ पुगेको छ । संक्रमित २२ लाख ४३ हजार १ सय २४ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...