Health Ad
YouTube Link

मोजाम्बिकमा खतरनाक समुद्री आँधी, मृत्यु हुनेको संख्या एक हजार नाघ्यो बेयरा शहर ९० प्रतिशत ध्वस्त

Khanepani Dhal
Facebook Link

अफ्रिकी मुलुक मोजाम्बिकमा ‘इडाई’ नामक खतरनाक समुद्री आँधीका कारण मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।

राष्ट्रपति फिलिपे नुसीले मृतकको संख्या एक हजार नाघेको हुन सक्ने बताए पनि यकिन तथ्यांक आउन सकेको छैन । प्रतिघण्टा एक सय ७७ किलोमिटरको वेगमा आएको आँधीले बन्दरगाह शहर बेयरामा सबैभन्दा धेरै क्षति पुर्याएको छ । गत बिहीबारदेखि मुसलधारे वर्षासहितको आँधीले क्षति पुर्याए पनि सो शहरमा आइतबाबाट उद्दारकर्मी पुगेका छन् । त्यसपछि मात्रै सो आँधीले मच्चाएको विध्वसंको विवरण बाहिर आएको हो । बेयराको निरीक्षणमा गएका राष्ट्रपति नुसीले आँधीले ठूलै विध्वस गरेको बताएका छन् ।

झण्डै पाँच लाख मानिसको बसोवास गर्दै आएको बेयरा शहर ९० प्रतिशत ध्वस्त भएको बताइएको छ । बेयरामा आँधीले क्षति नपुर्याएको घर भेट्न मुस्किल परेको उद्दारकर्मीहरुले जनाएका छन् । उद्दारकर्ताहरूले शहरबाहिर झनै विकराल समस्या भएको हुनसक्ने बताएका छन् । धेरै ठाउँमा बिजुली र सञ्चार सम्पर्क टुटेको छ । सडकहरू सहित धेरै ठाउँमा जमिन भासिएका छन् जसका कारण राहत कार्य झन चुनौतीपूर्ण हुने बताइएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०८

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने...

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...