YouTube Link

होली लक्षित मोजो बुटिक होटल एण्ड रेष्टुरेन्टले होली विशेष मानोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्ने

World Cup 2026
Facebook Link

काठमाडौं: रंगको उत्सव होली नजिकिएसँगै मोजो बुटिक होटल एण्ड रेष्टुरेन्टले फागुपूर्णिमा अर्थात होलीलाई लक्षित गरी विभिन्न मानोरञ्जनात्मक कार्यक्रम गर्न लागेको छ । प्रत्येक वर्ष जस्तै यहि फाल्गुण ६ गते बुधबार अर्थात मार्च २० मा होटल एण्ड रेष्टुरेन्टले मोजोमा मोज नाम दिएर होलीको कार्यक्रम गर्न लागेको होटलका महाप्रन्धक मनिष ढकालले जानकारी दिएका छन् ।

फागु मनोरञ्जनात्मक कार्यक्रममा “द एलिमेन्ट व्याण्डका सदस्यले” आफ्नो सांगेतिक प्रस्तुति दिनेछन् भने बियर पंग गेम, बेबी कलर टब र अन्य गतिविधिसँगै खानाको स्वाद लिन सकिने महाप्रबन्धक ढकालले बताएका छन् । बानेश्वरको मुटु बानेश्वर हाइटमा रहेको युवाहरुको सक्रियतामा खोलिएको मोजोले परिकारका नयाँनयाँ स्वाद पस्कदै आएको छ । फागु कार्यक्रमको थप जनकारीका लागि बानेश्वर हाइटमा रहेको मोजो बुटिक होटलमा पनि सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

 

सम्पर्कको लगि ०१-४४७०६१३

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...