YouTube Link

जमैकाकी टोनी एन सिंहले उचालिन विश्व सुन्दरी २०१९ को उपाधि

Facebook Link

एजेन्सी: मिस नेपाल अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड’ २०१९ मा ब्यूटी विथ प्रपस’ अवार्ड जितेकी छिन् । यसअघि उनी मल्टिमिडिया अवार्ड जित्दै उत्कृष्ट ४० मा पुगेकी थिइन् । अनुष्कालेले बनाएको भिडियोले यो अवार्ड जित्न सफल भएको हो ।

गएको वर्ष ‘मिस वर्ल्ड’प्रतियोगितामा नेपालीकी श्रृङ्खला खतिवडाले यी दुवै उपाधि जितेकी थिइन् । अनुष्का मिस वर्ल्ड २०१९ को अन्तिम १२ सम्म पुग्न सफल भएकी थिईन् । यस पटक मिस वर्ल्डको ताज भने जमैकाकी सुन्दरी टोनी-एन सिंहले पहिरिइन । फ्रान्सकी सुन्दरी ओफेली मेजिनो फर्स्ट रनर अप भइन भने भारतीय सुन्दरी सुमन राव सेकेन्ड रनर अप भइन ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
के छ सहकारी छानबिन समितिको प्रतिवेदनमा ? (पूर्णपाठसहित)

के छ सहकारी छानबिन समितिको प्रतिवेदनमा ? (पूर्णपाठसहित)

वि.सं.२०८१ भदौ ३१ सोमवार १७:१७

काठमाडौं: प्रतिनिधिसभाको आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा...

प्रतिनिधिसभाको चालु अधिवेशन सोमबार राती १२ बजेदेखि अन्त्य हुँदै, ५३ दिनमा ५६ बैठक, पाँच विधेयक पारित

प्रतिनिधिसभाको चालु अधिवेशन सोमबार राती १२ बजेदेखि अन्त्य हुँदै, ५३ दिनमा ५६ बैठक, पाँच विधेयक पारित

वि.सं.२०८१ भदौ ३१ सोमवार १६:५८

काठमाडौं: प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रतिनिधिसभाको चालु...

त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल र क्यानडा भिड्दै

त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल र क्यानडा भिड्दै

वि.सं.२०८१ भदौ ३१ सोमवार ११:३२

काठमाडौं: विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको...

संसद् बैठकलाई आज प्रधानमन्त्रीले सम्बोधन गर्ने, यस्तो छ कार्यसूची

संसद् बैठकलाई आज प्रधानमन्त्रीले सम्बोधन गर्ने, यस्तो छ कार्यसूची

वि.सं.२०८१ भदौ ३१ सोमवार ११:०७

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने...

सहकारी संस्था बचत रकम अपचलनमा रवि लामिछाने दोषी ठहर

सहकारी संस्था बचत रकम अपचलनमा रवि लामिछाने दोषी ठहर

वि.सं.२०८१ भदौ ३१ सोमवार १०:४४

काठमाडौं: गोरखा मिडिया नेटवर्कमार्फत सहकारीबाट आएको पैसा अपचलन गरेको भन्दै...

कर्णालीलाई पराजित गर्दै शीर्ष एपिएफ शीर्ष स्थानमा उक्लियो

कर्णालीलाई पराजित गर्दै शीर्ष एपिएफ शीर्ष स्थानमा उक्लियो

वि.सं.२०८१ भदौ ३० आइतवार १५:३०

काठमाडौं: विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले कर्णाली प्रदेशलाई पराजित...