YouTube Link

तारादेवी सुनुवारले ल्याइन् जन्मदिनको उपहार ‘फेनेरेल्फु रेल्षा:आ’

Facebook Link

काठमाडौं: साहित्यकार तथा लेखक तारादेवी सुनुवारले आफ्नो जन्मदिनको अवसर पारेर सुनुवार ‘कोईँच’ भाषाको गीत फेनेरेल्फु रेल्षा:आको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् ।

बुधबार एक कार्यक्रमबीच नेपाली चलचित्र निर्देशक, लेखक तथा निर्माता प्रकाश सायमीको प्रमुख आतिथ्य तथा सुनुवार राष्ट्रसेवक समाजका अध्यक्ष अमरदीप सुनुवारद्वारा संयुक्त रुपमा उक्त म्युजिक भिडियोको सार्वजनिकिकरण गरिएको हो ।

तारादेवी सुनुवार स्वयंले रचना गरेको मातृभाषा सुनुवार गीत ‘फेनेरेल्फु रेल्षा:आ’ को म्यूजिक भिडियो आफ्नै युट्युब च्यानल मार्फत् सार्वजिनक गरेकी छिन् । उक्त मातृभाषा गीतमा पुष्कर सुनुवार र रचनाकार स्वयंको आवज सुन्न सकिनेछ ।

मातृभाषा म्यूजिक भिडियोको निर्देशन र कोरियोग्राफ भने बृहसमान सुनुवारले गरेका छन् । म्यूजिक भिडियोमा बृहसमान सुनुवार र अन्जु सुनुवार लगायतका कलाकारले जोडदार अभिनय गरेका छन् । भिडियोको छायांकन तथा सम्पादन मोहन सुनुवारले गरेका छन् ।

भिडियो सहितः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...