Rajshow Bivag

विश्वासघातको आरोपमा नायक अनमोल केसी पक्राउ

Departmant of helth services

 

काठमाडौं: आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले उनलाई साँगाबाट पक्राउ गरेको हो ।

 

रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए । उनलाई भक्तपुरको साँगाबाट साँझ साढे ५ बजे नियन्त्रणमा लिइएको र थप अनुसन्धानका लागि हिरासतमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

 

निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले उजुरी दिएकी थिइन् । उक्त उजुरीको आधारमा प्रहरीले अनमोलविरुद्ध केही दिनअघि पक्राउ पुर्जी जारी गरेको थियो ।

 

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार, केसीले फिल्म खेल्छु भनेर बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ लिएका थिए । तर, फिल्म खेल्न मानेका थिएनन् ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
नगरसभाको बैठक स्थगित भएपछि मेयर बालेनको आक्रोश

नगरसभाको बैठक स्थगित भएपछि मेयर बालेनको आक्रोश

वि.सं.२०८१ असार २ आइतवार ११:१५

  काठमाडौं: नगरसभा स्थगित भएपछि काठमाडौं महानगरपालिका मेयर बालेन शाहले...

अष्ट्रिलियासँग स्कटल्यान्ड पराजित, इङ्ल्यान्ड सुपर ‘एट’ मा प्रवेश

अष्ट्रिलियासँग स्कटल्यान्ड पराजित, इङ्ल्यान्ड सुपर ‘एट’ मा प्रवेश

वि.सं.२०८१ असार २ आइतवार १०:५४

  एजेन्सी: जारी आइसिसी टि-२० विश्वकप अन्तर्गत आईतबार विहान भएको...

उद्घाटन खेलमा आयोजक जर्मन र स्कटल्याण्ड भिड्दै  

उद्घाटन खेलमा आयोजक जर्मन र स्कटल्याण्ड भिड्दै  

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १८:४३

  एजेन्सी: १७औं संस्करणको युरोकप आजदेखि जर्मनीमा सुरु हुँदैछ ।...

भृकुटीमण्डपमा नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो ‘नाइट २०२४’ शुरु

भृकुटीमण्डपमा नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो ‘नाइट २०२४’ शुरु

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १८:१५

  काठमाडौं: नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि...

चितवनको फिस्लिङ बजार नजिक कार र यात्रुवाहक बस ठोक्किँदा २० जना घाइते, पाँचजनाको अवस्था गम्भीर

चितवनको फिस्लिङ बजार नजिक कार र यात्रुवाहक बस ठोक्किँदा २० जना घाइते, पाँचजनाको अवस्था गम्भीर

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १०:४१

  चितवन: पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज...

आईसीसी टी-२० विश्वकपमा इंग्ल्याण्डको ऐतिहासिक जित

आईसीसी टी-२० विश्वकपमा इंग्ल्याण्डको ऐतिहासिक जित

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १०:२५

  एजेन्सी: आईसीसी टी-२० विश्वकपमा ओमानमाथि ऐतिहासिक ३.१ ओभरमा ८...