YouTube Link

बाबु आयोजक भएको कार्यक्रममा छोरा अतिथि !

Facebook Link

 

काठमाडौं: आगामी फेब्रुअरी १२ देखि १५ सम्म दुबईमा हुन लागेको नेपाल चलचित्र विकास बोर्डले सूर्य कर्पोरेसनसँग मिलेर गर्न लागेको ‘नेपाल्स् सिनेमा फेस्ट २०२३’ विवादमा परेको छ ।

 

सोमबार प्रेस विज्ञप्ति जारी गरेर फेस्टमा आफ्नो फिल्म नदेखाउन भनेको महापुरुष टिमले फेस्टप्रति प्रश्नसमेत उठाएको छ । बोर्डको नेतृत्व सम्हाल्न पुगेसँगै विवादमा तानिएका भुवन केसी सूर्य कर्पोरेसनसँग गरेको यो सहकार्यले अर्को विवादमा तानिएका छन् ।

 

विवादित कम्पनीलाई फेस्टिभल गर्ने जिम्मा दिएको सार्वजनिक भएपछि मिडियादेखि फिल्म क्षेत्रका जिम्मेवार मानिसहरुले निरन्तर प्रश्न उठाइरहेका छन् ।

 

सूर्य कर्पोरेसन र भुवनबीच व्यावसायीक सम्बन्ध पहिलाबाटै रहेको भन्दै टिप्पणी भइरहको छ । दुबईको स्टार सिनेमा (अल घुरैर सेन्टर) मा हुने फेस्टिभलमा नेपाली फिल्महरू ‘कबड्डी ४’, ‘ऐना झ्यालको पुतली’, ‘महापुरुष’ फिल्म प्रदर्शन गर्ने भनेर प्रचार भइरहेका बेला महापुरुष टिमले आफ्नो फिल्म नदेखाउन भनिसकेको छ ।

 

बाबु आयोजक भएको कार्यक्रममा छोरा अनमोल केसी अतिथिका रुपमा जाने भएका छन् । योसँगै भुवनको झन् धेरै विरोध सुरु भएको छ । फिल्म उद्योगमा लामो समयदेखि बहसको विषय बनिरहेको नातावाद र कृपावादलाई भुवनले आफैँ आयोजक भएको अवार्डमा छोरालाई अतिथिका रूपमा राखेर त्यही कुरालाई प्रमाणित गरेको भन्दै केसीको विरोध भइरहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...