YouTube Link

गणेश ईसारा राईको काठमाडौमा धमाका मच्चाउने यस्तो छ सुर

Facebook Link

काठमाडौँ : हास्यकलाकार तथा समाजसेवी गणेश ईसारा राईले काठमाडौमा धमाका मच्चाउने भएका छन् ।

उनले आउने शनिबार अर्थात यही जेठ २८ गते सघीय राजधानी काठमाडौमा धुम मच्चाउने भएका छन् ।

समाजसेवी बिरमाया राई ‘शोभोमा’ स्मृतिकोष निर्माणका लागि गर्न लागिएको कार्यक्रममा विभिन्न खालको प्रस्तुती दिएर गणेशले धुम मच्चाउन लागेका हुन । बिगतदेखि नै संचालति ‘गणेश ईसारा अल नेपाल एकल कमेडी शो’ को फेरी निरन्तरता दिदै यो शो गर्न लागिएको ईसाराले जानकारी दएका छन् ।

यसभन्दा अघि बिनाशकारी भुकम्पले रोकेको आफ्नो शोलाई फरी निरन्तरता दिन लागेको ईसाराको भनाई छ । काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा २८ गते शनिबार हुन लागेको कार्यक्रममा बरिष्ठ गजलकार, गीतकार साथै समाजसेवी अमर बान्तुलाई सम्मान समेत गरिने बताईएको छ ।

समाजसेवमा समेत सकृय राईले यसअघि समस्यामा परेकाहरुलाई सहयोग गर्दै आईरहेका ब्यक्ति हुन । एक्सन इन्टरटेनमेन्टको ब्यानरमा आयोजना हुन उक्त कार्यक्रममा राईलाई अन्य ख्यातिप्राप्त कलाकारहरुले पनि साथ दिनेछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...