Rajshow Bivag

भीमफेदी गाइजको युट्युव च्यानलबाट ‘कचिला सुन’ को म्यूजिक भिडियो सार्वजानिक {भिडियो सहित}

Departmant of helth services

काठमाडौं: जिवन कुमार सुनुवारको शब्द संगीत तथा सुनिल दोङ लामा र जितु लोप्चनको स्वरमा रहेको तामाङ सेलो ‘कचिला सुन’ गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ ।

 

जनजिवनको प्रस्तुती तथा भूमिका थामीको उत्पादन रहेको उक्त म्यूजिक भिडियोको हात्तीसारस्थित टेम्पल ट्री रेष्टुरेन्ट एण्ड लञ्च बारमा एक कार्यक्रमको आयोजना गरी प्रिमियर गरिएको थियो ।

 

भीमफेदी गाइजको युट्युव च्यानलबाट सार्वजानिक गरिएको उक्त म्यूजिक भिडियो प्रिमियर हुने बित्तिकै युट्युवमा हेर्नेको लर्को देखिएको छ  ।

 

गाउँघरमा बोलिने टिपिकल शब्दले भरिएको निकै सुमुधुर संगीत र शब्द संयोजनले गीतबाट दर्शक तथा स्रोताबाट माया पाउनेमा आफू निकै आशावादी रहेको सर्जक जीवन सुनुवारले बताए ।

 

कार्यक्रमको क्रममा म्युजिक भिडियोमा अभिनय गर्ने कलाकार तथा गायक गायिका लगायतका विभिन्न व्यक्तिहरुलाई मायाको चिनो तथा सम्मान-पत्र पनि प्रदान गरिएको थियो ।

 

क्रियटिभ मोसन पिक्चर्सको पोष्टप्रोडकशन रहेको म्युजिक भिडियो मकवानपुरको भिमफेदी तथा मार्खु आसपासमा छायांकन गरिएको उक्त म्यूजिक भिडियोको निर्देशन निर्मल कुमार लामाले गरेका छन् भने पवन सुस्लिङ्गले छायांकन र सम्पादन गरेका छन् ।

 

हलेसी डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतको एरेन्ज तथा मिक्सिङ आरबी लामा स्याङदानले गरेका छन् भने गीतको रेकर्ड उत्सब लामाले गरेका हुन ।

 

भिमफेदी गाइजका कलाकारकाहरुसँग निरन्जली लामा, पुर्णिमा लामा थोकर, मन्जु तामाङ र  सब्बु तामाङले अभिनय गरेका छन् ।

{भिडियो सहित}

 

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
फोटो पत्रकारिता दिवसको अवसरमा आज नेपालको फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

फोटो पत्रकारिता दिवसको अवसरमा आज नेपालको फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०५:५६

  काठमाडौं: आज ९७औं राष्ट्रिय फोटो पत्रकारिता दिवस । आज...

हेर्नुहोस् आज २०८१ बैशाख १३ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १३ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०५:२९

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

दुई दिने नेपाल भ्रमणमा आएका कतारी राजा स्वदेश फर्किए

दुई दिने नेपाल भ्रमणमा आएका कतारी राजा स्वदेश फर्किए

वि.सं.२०८१ वैशाख १२ बुधवार १६:२५

  काठमाडौं: दुई दिने नेपाल भ्रमणमा आएका कतारका राजा अमिर...

नेपाल-कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर

नेपाल-कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १२ बुधवार १६:११

  काठमाडौं: नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा...

नेपाल-कतारबीचको मैत्री सम्बन्धलाई अझ सबल र मजबुत बनाउनुपर्नेमा जोड

नेपाल-कतारबीचको मैत्री सम्बन्धलाई अझ सबल र मजबुत बनाउनुपर्नेमा जोड

वि.सं.२०८१ वैशाख १२ बुधवार १६:०३

  काठमाडौं: नेपालको राजकीय भ्रमणका क्रममा मित्रराष्ट्र कतारका राजा अमिर...

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशका फोटो पत्रकारको टोली नेपाल आईपुग्यो

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशका फोटो पत्रकारको टोली नेपाल आईपुग्यो

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

  काठमाडौं: बैशाख १३ गते फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय...