पोखराको पर्स्याङमा एनआईसी एशिया बैंकको नयाँ शाखा
वि.सं.२०७५ फागुन १४ मंगलवार १३:५४
1.8K
shares
पोखरा–एन आई सी एशिया बैंकलले पोखरा महानगरपालिका वडा नं ५ पर्स्याङमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।
पर्स्याङ शाखाको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका नगर प्रमुख मान बहादुर जि.सी.ले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउँदै गएको भन्दै बैंकको प्रशंसा गरे । उक्त शाखाले गत भाद्र २ गतेबाट नै कारोबार सुरु गरेको थियो ।।
वि.सं.२०७५ फागुन १४ मंगलवार १३:५४




















