YouTube Link

मर्जरपछि ग्लोबल बैंकको नाफा एक सय ६८ करोड पुग्यो

World Cup 2026
Facebook Link

काठमाडौं: ग्लोबल आईएमई बैंकको नाफा एक सय ६८ करोड रुपैंया पुगेको छ । जनता बैंकसँग मर्जरपछि पहिलोपटक एकीकृत वित्तीय विवरण सार्वजनिक गरेको सो बैंकले पुस महिनासम्मको अवधिमा १ अर्ब ६८ करोड ५९ लाख रुपैंया नाफा कमाएको विवरण सार्वजनिक गरेको हो ।

अघिल्लो वर्ष कमाएको १ अर्ब २२ करोडको तुलनामा ३७ प्रतिशत बढी देखिएको छ । तर जनता बैंक र हाथवे फाइनान्सलाई समेत आफूमा लिएको बैंकको ती सबैको नाफा भने अघिल्लो बर्ष ३२ करोड १९ लाख तथा हाथवेको ३७ लाख नाफा समेत जोड्दा भने अहिलेको नाफा अघिल्लो वर्षको नाफाभन्दा ८.४४ प्रतिशत मात्रै बढी हुन आउँछ ।

बैंकले पुस मसान्तसम्म १ खर्ब ९७ अर्ब ४१ करोड रुपैंया निक्षेप संकलन गरी १ खर्ब ९० अर्ब ५३ करोड रुपैंया कर्ज प्रवाह गरेको छ । पुस मसान्तसम्म सो बैंकले संकलित निक्षेपमा ५ अर्ब ८ करोड रुपैंया ब्याज दिँदा प्रवाहित कर्जामा ८ अर्ब ६३ करोड रुपैंया ब्याज उठाएको छ । त्यस्तै गैरब्याजतर्फ ६९ करोड रुपैंया खुद आम्दानी आर्जन गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...