YouTube Link

इरानले गर्‍यो छोटो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्रको सफल प्रक्षेपण

Facebook Link

एजेन्सीः इरानले छोटो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्रको सफल प्रक्षेपण गरेको छ । इस्लामिक क्रान्तिको वर्षगाँठ मनाउनु अघि उसले आफ्नो सैन्य क्षमता प्रस्तुत गरेको हो । इरानको राजधानी तेहरानबाट २ सय ३० किलोमिटर दक्षिण पूर्वमा रहेको स्थानमा परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो समय अमेरिकासँग सम्बन्ध चिसिएपछि इरानले आन्तरिक रुपमा आणविक हतियार उत्पादन र भण्डारणलाई प्राथमिकता दिएपछि अमेरिका लगायत शक्तिशाली राष्ट्रहरुको टाउको दुखाइको विषय बनेको छ । इरानले अन्तर्राष्ट्रिय प्रतिबन्ध र अवरोधको सामना गर्दै घरेलु हतियार उत्पादनलाई प्राथमिकतामा राखेको छ । इरानले जमिनबाट जमिनमै छोटो दुरीमा मार हान्ने क्षेप्यास्त्र प्रक्षेपण गरेपनि प्रतिबन्धका कारण वायू सेना पूर्ण रुपमा टर्की र साउदी अरेबिया भन्दा कमजोर रहेको बताइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...