YouTube Link

भृकुटी मण्डपमा छैटौं नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी

World Cup 2026
Facebook Link

काठमाडौं: नयाँ डिजाइनका फर्निचर र सजावटका सामान प्रदर्शनी भृकुटीमण्डपमा भईरहेको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स एण्ड इभेन्ट्सको संयुक्त आयोजनामा जारी नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनीमा फर्निचर मात्रै नभइ इन्टेरियर डेकोरेसनका थुप्रै सामानहरु प्रदर्शनीमा छन् ।

गत शुक्रबारबाट सुरू भएको फर्निचर मेलामा धेरै अवलोकनकर्ताहरुले अवलोकन गरिसकेका छन् । करिब दुई सयभन्दा बढी ब्राण्डका उत्पादक सहभागी १ सय ५० भन्दा बढी स्टलहरुमा अवलोकनकर्ताको भीड रहेको मिडिया स्पेस सोलुसन्सले जनाएको छ । काठ र प्लाइवुडबाट निर्मित सामाग्रीसँगै घर तथा अफिस सजावटका अत्याधुनिक उत्पादनहरूबारे अवलोकनकर्ताले रुचिपूर्वक जानकारी लिइरहेको आयोजकले बताएको छ ।

फर्निचर, प्लाइवुड तथा काठ ‌औजारका कम्पनी, डिलर, सबडिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउनका लागि यो प्रदर्शनी गरिएको र संसारभरीका नाम चलेका कम्पनी तथा ब्राण्ड सहभागी भएर स्वदेशी र विदेशी चर्चित ब्राण्डलाई एकैथलोमा हेर्न पाउनु नेपाली उपभोक्ताका लागि अवसर भएको आयोजक मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स एण्ड इभेन्ट्सको भनाई छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...