YouTube Link

नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा अडियो

Facebook Link

काठमाडौं: सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा अडिएको छ । अघिल्लो दिन आइतबार नेप्से परिसूचक ९ अंकले घटेको थियो । नेप्से बढेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा बढेको छ ।

 

यसदिन ३०७ स्क्रिप्सको १ करोड ४ लाख १८ हजार ९२६ कित्ता सेयर ५ अर्ब ३४ करोड ४८ हजार ९१२ रुपैयाँ खरिदबिक्री भए । आइतबार ४ अर्ब बराबरको सेयर कारोबार भएको थियो । आज दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । जानकी फाइनान्स र डोल्टी पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ३३ अर्ब मूल्य बराबरको सेयर कारोबार भयो । यसैगरी समृद्धि फाइनान्सले २४ करोडको सेयर कारोबार गर्दा लाइफ इन्स्योरेन्सको १९ करोड,जानकी फाइनान्सको १६ करोड र पिपुल्स हाइड्रोपावरको १५ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।

 

सबै समूहको उपसूचक सकारात्मक देखिएका छन्। आज फाइनान्स समूहको उपसूचक सर्वाधिक ३.४६ प्रतिशतले बढ्यो । कारोबारमा आएकामध्ये २१३ स्टक्सको मूल्य बढ्दा २८ वटाको घट्यो । बाँकी २ स्टक्सको मूल्य भने स्थिर रह्यो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...