YouTube Link

आजदेखि काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो सो हुँदै

Facebook Link

काठमाडौं: नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अटोमोबाइल प्रदर्शनी टाटा ईभी प्रस्तुत नाडा अटो सो २०२४ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ ।

 

आजदेखि ६ दिन अर्थात् भदौ १६ गतेसम्म चल्ने नाडा अटो सोमा  नाडाका अनुसार प्रदर्शनीमा ७५ हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । प्रदर्शन अवलोकनका लागि खल्ती एपबाट २० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ । यस वर्ष नाडाले विद्युतीय सवारीसाधनमा जोड दिएको छ । पछिल्लो समय विद्युतीय सवारी साधन माग बढ्दो छ ।

 

नाडा अटो सोमा झन्डै दर्जन नयाँ विद्युतीय सवारी ब्रान्डले सहभागिता जनाउँदै छन् । नयाँ ब्रान्ड र यसअघि नै सवारीसाधन बिक्री गरिरहेका ब्रान्डसमेतको गर्दा झन्डै २ दर्जन नयाँ विद्युतीय सवारी मोडल नाडा अटो सोमा प्रदर्शनीका लागि राखिने एसोसोसिएसनले जनाएको छ । अटो सोमार्फत सीजी मोटर्सले रेडारा, एक्सपेङ र अवतार ब्रान्ड प्रदर्शनीमा राख्दै छ। यी तीनवटै ब्रान्ड नेपाली बजारमा पहिलोपटक प्रवेश गर्न लागेका हुन् । नाडा अटो सोमा सीजी मोटर्सले मात्रै ८ वटा ब्रान्डको सोकेस गर्दै छ । यस्तै अटो सोमा सांग्रिला मोटर्सले लिप मोटर्सको नयाँ ‘मस्कुलिन’ गाडी पनि राखिँदै छ ।

 

त्यस्तै नाडा अटो सोमा खल्ती टिकटिङ पार्टनरको रूपमा रहनेछ । जसले टिकेटिङमा २० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ । वर्ल्डलिंक आधिकारिक इन्टरनेट पार्टनर हुनेछ । ८८ हिटको प्रा.लि. ८८ले फायर सेफ्टी समर्थन प्रदान गर्नेछ । सीसीटीभी नेपालले सम्पूर्ण आगन्तुकहरूको सुरक्षा र सुरक्षाका लागि निगरानी गर्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...